शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

आगामी फागुनमा राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक

शनिबार २९ माघ, २०७८ विचारवाटिका 1975


आगामी फागुनमा राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक

माघ २९ काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

नेता सुन्दर पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल गर्ने कार्यसमितिको बैठक बस्न लागेको हो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु