आईतवार २१ भाद्र, २०८३ (Sunday September 06, 2026)

 बागमती प्रदेश सभाको बैठक बोलाइयो

बुधबार १८ फाल्गुन, २०७८ विचारवाटिका 2065


 बागमती प्रदेश सभाको बैठक बोलाइयो

फागुन १८, बागमती प्रदेश सभाको बैठक यहि फागुन २९ गते आह्वान गरिएको छ ।
प्रमुख प्रतिपक्षीले सभा चल्न दिने संकेत नदेखिएपछि र स्थगन गर्ने लडाइँको बिचमा बागमती प्रदेश सभाको बैठक बोलाएको छ ।

प्रतिपक्षी एमालेको बिरोधका कारण दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक आव्हन भएको हो । फागुन १६ गते सूचना जारी गर्दै स्थगित गरेको बैठक पुनः फागुन २९ गतेको लागि आह्वान गरिएको हो ।

धेरै पटक स्थगित गरिएको बैठक फागुन २९ गतेका लागि सभामुख सानु कुमार श्रेष्ठले आवहान गरेका छन् । 


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु