शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

मधेस प्रदेशको प्रदेशसभाको बैठक बस्दै

सोमबार २८ चैत्र, २०७८ विचारवाटिका 1770


मधेस प्रदेशको प्रदेशसभाको बैठक बस्दै

 चैत २८ जनकपुरधाम, मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागिएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्न लागिएको हो ।

आज बस्न लागिएको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताएका छन् ।




मतहरू

estuack

msd stromectol Does Amoxicillin Help A Boil

gepheda

online cialis pharmacy Men suffering from erectile dysfunction often find the condition hard to talk about, even with their medical professionals, which means that many don t seek treatment


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु