बुधबार २४ भाद्र, २०८३ (Wednesday September 09, 2026)

जसपाको अध्यक्ष चौधरीले दिए राजीनामा

मंगलवार २९ चैत्र, २०७८ विचारवाटिका 2279


जसपाको अध्यक्ष चौधरीले दिए राजीनामा

चैत २९ काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)को सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णकुमार चौधरीले राजीनामा गरेको घोषणा गरेका छन् ।

जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समेत रहेका चौधरीले आज सामाजिक सन्जाल फेसबुकमार्फत् पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘आजबाट जसपा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गर्दछु,’ उनले लेखेका छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु