बुधबार २३ चैत्र, २०७८
चैत २३ काठमाडौं, IUCNद्धारा आयोजित "water-energy nexus and sustainability of the ganges river basin" प्रोजेक्ट सम्पन्न भएको छ ।

मंगलबार ब्लू सांग्रिला होटलमा आयोजित यस प्रोजेक्टमा राष्ट्रिय योजना आयोग बिजु कुमार श्रेष्ठको उपस्थितिमा अन्य जलस्रोत विज्ञहरुले आफ्नो धाराणाहरु ब्यक्त गरनुभएको छ ।
जल तथा ऊर्जा आयोगका सिनियर डिभिजन इन्जिनर डा. कपिल ज्ञवालीले हाल सचिवलयले गरिरहेको मुख्य कार्यहरुको बारेमा बताउनु भएको छ ।
उनका अनुसार परम्परागत चुलो खपत ८२ प्रतिशत (२००९ साल) बाट ६९ प्रतिशत (२०१९)मा आएको छ ।
व्यावसायिक ऊर्जा खपत १२ प्रतिशत (२००९) बाट २९ प्रतिशत (२०१९)मा आएको हो ।