जेठ ३१, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ । नेप्से परिसूचक कारोबार खुलेको केही मिनेटमा नै उच्च अंकले वृद्धि भएको छ । आइतबार कारोबार रकम पनि १९ अर्ब ५५...
जेठ ३१, काठमाडौं । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । उनको अवस्था अहिले भने सामान्य भएको अस्पतालले बताएको छ । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रो...
जेठ ३०, काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निणर्य गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही हदस...
जेठ ३०, काठमाडौं । जेठ मसान्तसम्मका लागि तोकिएको निषेधाज्ञाको समय सकिन लागेकाले थप निणर्य गर्नका लागि आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । कोरोना संक्रमणको दर घटे पनि जोखिम नघटेको भन्दै एक साता निषेधाज्ञा थप्ने प्रमुख जिल्ला अधिकारीहरुको तयार...
जेठ ३०, काठमाडौं । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् ।
जेष्ठ २८, काठमाडौँ । नागरिकता सम्बन्धी अध्यादेश रोक्दा सम्बन्धित समस्या भयावह हुने जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । पार्टीबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त राजकिशोर यादवको सम्मानमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भए...
जेठ २८, पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुर...
जेठ २८ ,काठमाडौं । बिहिबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । तोलको ९३ हजार चार सय रुपैयाँमा बिहीबार कारोबार भएको तेजावी सुनको भाउ आज ९४ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी आज...
जेठ २८, काठमाडौं । पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गरेका छन् । रामदेव एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका थिए । यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा आएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्...
जेठ २७, काठमाडौं । काठमाडौंको सिंहदरबारसँगै जोडिएको सडक जलमग्न भएको छ । बिहीबार दिउँसो थोरै समय परेको वर्षाले पनि सिंहदरबारको पर्खालसँगै जोडिएको पुतलीसडक न्युप्लास्थित सडक पुरै जलमग्न भएको छ । सडक जलमग्न भएकोले पैदलयात्री र गाडी चालकहरु समस्यामा परेका छन् । धेरै तिरको भल एकत्रित भएको र न...
जेठ २७, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् । एमाले र राजपालाई समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ । पूर्व माओवादी खोमाबाट दुईमन...
जेठ २७, काठमाडौं । उपसचिव सहित २८ जना कर्मचारीको लागि प्रदेश २ को लोकसेवा आयोगले विज्ञापन खोलेको छ । आयोगले बिहिबार सूचना जारी गर्दै असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो । प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अ...
जेठ २७, काठमाडौं । ४ वटा प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहिबार प्रदेश सभामा पेस गर्ने भएका छन् । असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम बिहीबार संसदमा पेस गर्...
जेठ २६, काठमाडौं । नयाँ बानेश्वर चोकमा भुइँमा तयार पारिएको आकाशे पुल बुधबार जडान गर्न लागिएको छ । क्रेनको सहायताले नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल आज खम्बामाथि राख्न लागिएको हो । करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरिएको सडक विभाग अन्तर्गतको...
जेठ २६, काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बुधबार दृगनारायण पाण्डेलाई सपथ दिलाएका हुन् । यही जेठ १७ गते लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपचुनावमा नेपाली कांग्रेसका पाण्डे निर...
जेठ २६, काठमाडौं । एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको नेकपा एमालेका नेता योगेश भट्टराईले बताएका छन् । नेता भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत् पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गरे । उ...
जेठ २५, धनगढी । मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले विश्वासको मत दिने निणर्य गरेको छ । सामाजिक विकासमन्त्री लालबहादुर खड्काको अनुसार मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निणर्य गरेको छ । बैठकमा केपी शर्मा ओली पक्षका सांसद...
जेठ २४, काठमाडौं । निषेधाज्ञाको नियम पालना नगरी दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्...
जेठ २४, काठमाडौं । सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सबै सञ्चारमाध्यममा उनले आफ्नो सम्पत्ति विवरण उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के-के समेटिएको छ भन्...
जेठ २४, काठमाडौं । अब विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट सेवा निवृत्त भएका पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम सिधै व्यक्तिको खातामा हन्तान्तरण गर्न शुरु गरिएको छ । अब भने पेन्सन नै बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्ने बाध्यता हटेको छ । आइतबारबाट यो प्रणाली शुरु गरिएको महालेखा नियन्त्रक क...