सोमबार २४ जेष्ठ, २०७८
जेठ २४, काठमाडौं । सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सबै सञ्चारमाध्यममा उनले आफ्नो सम्पत्ति विवरण उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के-के समेटिएको छ भन्ने खुलेको छैन । उनले भने, ‘जोसुकै होस् सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ ।’
नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मन्त्री तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
https://buystromectolon.com/ - buy stromectol for dogs
https://buyzithromaxinf.com/ - Zithromax
cialis 5
Diabete Viagra
Levitra Dispersion Bucal
Viagra Bestellen Aus Osterreich HeklyEnele http://www.apriligyn.com Priligy Online unsump
Stromectol
France Ethylex