बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

रवि सुवेदीको नयाँ गीत वाह रे जमुनाकाे म्युजिक भिडियो सार्वजनिक ।

शुक्रबार ११ माघ, २०८१ Bichar Batika 1587


रवि सुवेदीको नयाँ  गीत वाह रे जमुनाकाे म्युजिक भिडियो सार्वजनिक ।

माघ ११ काठमाडौं ,अमेरिकामा बसाेबास गर्दै नेपाली संगीतमा निरन्तर  क्रियाशील गायक रवि सुवेदीको नयाँ गीत वाह रे जमुनाकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
  शंकर ज्वालाकाे शब्द ,बिकास चाैधरीकाे संगीत तथा संजय हमालकाे संगीत संयाेजन रहेकाे यस गीत देउडा लाेक भाकामा तयार गरिएकाे छ,यस गीतमा गायक सुवेदीले आफ्नाे प्रेमिकालाई माया सागरमा सयज गराउन आग्रह गरेकाे छ, गीतमा प्रेमका भावनाहरू लाई सुन्दर शब्दमा प्रस्तुत गरिएकाे छ, जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएकाे छ ।
   शिव ढकालले छायांकन ,विनाेद बमकाे सम्पादन रहेकाे म्कयुजिक भिडियो कमलराईकाे काेरियाेग्राफी तथा निर्देशनमा निर्माण गरिएकाे भिडियोमा गायक रवि सुवेदी र माेडल  रचना शिवाकोटीकाे अभियान रहेकाे छ ।
यस गीतकाे म्युजिक भिडियो  नेपाली संगीत प्रेमीहरूकाे बीचमा आकर्षणकाे केन्द्र बन्नु्काेकाे साथै गायक सुवेदीको सांगेतिक यात्रामा थप उचाईमा पुर्याउने अपेक्षा गरिएकाे छ ।
                म्युजिक भिडियो लिक,

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु