आईतवार ३० जेष्ठ, २०७८
जेठ ३०, काठमाडौं । जेठ मसान्तसम्मका लागि तोकिएको निषेधाज्ञाको समय सकिन लागेकाले थप निणर्य गर्नका लागि आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ ।
कोरोना संक्रमणको दर घटे पनि जोखिम नघटेको भन्दै एक साता निषेधाज्ञा थप्ने प्रमुख जिल्ला अधिकारीहरुको तयारी छ । तर निषेधाज्ञाका प्रावधानहरुलाई चाहिँ खुकुलो बनाउने विषयमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
खाद्यान्नका पसल खोल्ने समय बढाउने विषयमा सीडीओहरु एकमत छन् । त्यस्तै, अन्य व्यवसायलाई पनि बार अनुसार खोल्न दिने विषयमा छलफल भइरहेको पराजुलीले भने ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार कृषि सम्बन्धी कार्यलाई सहजीकरण गरिदिने तयारी छ । दाहालले भने, ‘मल, बिउबिजन ल्याउनुपर्ने समय छ, ती क्षेत्रहरुलाई सहजीकरण हुनेछ ।’
केही दिनअघि गृहमन्त्री खगराज अधिकारीले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै विकास निर्माणका गतिविधिलाई अघि बढाउन सहजीकरण गर्न निर्देशन दिइसकेका छन् ।
प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको डेढ महीना नाघिसकेको छ ।
https://buypropeciaon.com/ - Propecia
Viagra Tablets
http://buyplaquenilcv.com/ - Plaquenil
Costo Del Cialis In Farmacia https://apriligyn.com TSHresults in hyperthyroidism
where to buy ivermectin order stromectol
canada drugs promo code manor pharmacy store locator
can you take half a viagra 5 The mechanism of the bactericidal activity of gentamicin has not been fully elucidated yet
Play immediately, no hassle. PGSLOT games can be deposited and withdrawn through the automatic system. Enjoy the many games to choose from. You can play them all in 1 user. Ready to always update new games to play before anyone else. Guaranteed real payout, win money. Get more rewards, easy to apply, do it for free every day.
Propecia
Generic Drug Sales Onlline