मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

नख्खु दोबाटोमा गाडीले ठक्कर दिँदा  एक किशोरीको मृत्यु

बुधबार १९ फाल्गुन, २०७७ bicharbatika 2248


नख्खु दोबाटोमा गाडीले ठक्कर दिँदा  एक किशोरीको मृत्यु

काठमाडौँ फागुन १९

बुधबार बिहान ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।


 बाटो काट्दै गरेकी सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो। 

ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिएका छन।


उनी कोटेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन्। क्याम्पस जान लागेकी उनलाई जिपले ठक्कर दिएको हो ।

ठक्करपछि उनको उपचारको लागि ग्वार्कोस्थित बिएन्डबी अस्पताल लग्ने क्रममा मृत्यु भएको थियो। प्रहरीले जीप र चालक प्रविण गिरीलाई नियन्त्रणमा लिएको छ। 

मृतकका आफन्तहरूले राहत र दोषीमाथि कारबाहीको माग गर्दै अस्पतालअगाडि प्रदर्शन गरिरहेका छन्।


 




मतहरू

Dawduandy

https://buypropeciaon.com/ - fincar 5mg

plaquenil indications

Amoxicillin And Probiotics

best place to buy finasteride

Viagra No Prior Prescription

noftecy

on line viagra


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु