शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किए

शनिबार २० जेष्ठ, २०८० विचारवाटिका 1935


प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किए

जेठ २० काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिनको भारत भ्रमण सम्पन्न गरी, शनिवार साँझ स्वदेश फर्किएका छन्।  शनिवार साँझ, नेपाल वायु सेवाको विमानबाट काठमाण्डौंमा आएका हुन्।

गत बुधबार, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा गएको थियो र यसका पछि विभिन्न सम्झौता तथा समझदारीमा भएको थियो, जसमा ऊर्जा ब्यापारको सम्झौता रहेको थियो। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए।

त्यस्तै गरी, उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको अवलोकन पनि गरेका थिए। प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतीय निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरेका थिए।
 




मतहरू

can i buy generic cleocin without rx

clindamycin (active ingredient in cleocin)

OKBet

We have a site for sports games. You must be interested. OKBet download


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु