बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

थ्री स्टार खप्तड गोल्डकपको अन्तिम चारमा प्रवेश

सोमबार १३ चैत्र, २०७९ विचारवाटिका 2041


थ्री स्टार खप्तड गोल्डकपको अन्तिम चारमा प्रवेश

 चैत १२ काठमाडौं, थ्री स्टार क्लब छैठौं संस्करणको मुख्यमन्त्री खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलले हराउँदै थ्री स्टारले अन्तिम चारमा प्रवेश गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारका लागि ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै थ्री स्टारलाई जित दिलाएका हुन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु