शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

कपिलबस्तुमा ओलीको भब्य स्वागत

मंगलवार ६ पुष, २०७८ विचारवाटिका 2112


कपिलबस्तुमा ओलीको भब्य स्वागत

पुस ६, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कपिलबस्तुमा भब्य स्वागत गरिएको छ । 

आज आयोजित कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा बिशाल जनसभामा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित पाँच हजार जनालाई पार्टी प्रवेश गराउन आउनु भएका पूर्वप्रधानमन्त्री ओलीप्रतिको क्रम नागरिक तहमा उच्च देखिएको हो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु