बुधबार ८ बैशाख, २०७८
बैशाख ८, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्नपूर्ण हिमाल आरोहण गरेर फर्केकी शर्मिला तामाङलाई भव्य स्वागतका साथ बधाई ज्ञापन गरिएको छ ।

शर्मिलासहित ६ जना नेपाली महिलाले एकैदिन अन्नपूर्ण हिमाल आरोहण गरे । ८ हजार मिटर अग्ला हिमालहरुमध्ये सबभन्दा जोखिमपूर्ण हिमालको रुपमा रहेको अन्नपूर्ण हिमाल सफलताका साथ आरोहण गरी तामाङ मंगलबार काठमाडौं फर्केकी हुन् ।

उनले अहिलेसम्म सगरमाथा मनास्लु र अन्नपूर्ण गरी तीन हिमाल आरोहण गरीसकेकी छिन् । आरोहण सहयोग समितिकी संयोजक इन्दिरा घले, तामाङ रिमठीम पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बर बम्जनलगायतको टोलीले ५ वर्षीय छोराकी आमा शर्मीलालाई अन्नपूर्ण आरोहण गरी फर्किने क्रममा मंगलबार बिमानस्थलमा पुगि भव्य रुपमा स्वागत गर्नुका साथै बधाई दिएका थिए ।

अन्नपूर्ण हिमाल चढिसकेपछि अन्य जुनसुकै हिमाल सजिलैसँग चढ्न सक्ने आँट आएको उनले बताइन् । आरोही तामाङले १८ घण्टासम्म थकाई नमारी आरोहण सफल पारेकी हुन् ।
viagra con receta medica
comprar viagras por internet
https://buystromectolon.com/ - buy ivermectin for humans
Keflex And Boils
Cytotec Comprar
lasix iv to po what are the side effects of lasix over the counter lasix
Unsugs levitra annonce A A disk disc is a small pad of cartilage between each backbone.
viagra doses best price viagra how to get viagra order viagra
order viagra from uk can i buy viagra over the counter uk
pharmacy websites accurate rx pharmacy columbia mo
pharmacy in canada salary jewel osco pharmacy
buy daily cialis from canada cuanto dura cialis https://dccialisxvf.com/
WefInfofs
Propecia