शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

जातीय विभेदका कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त

बुधबार ९ असार, २०७८ विचारवाटिका 2414


जातीय विभेदका कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त

असार ९ , काठमाडौं । जातीय विभेदका कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान थुनामुक्त भएकी छन् ।

प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको प्रधानलाई जिल्ला अदालत, काठमाडौंले जेलबाट छाड्न आदेश दिएको हो । 

पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।




मतहरू

Lizanna

http://buytadalafshop.com/ - cialis generic tadalafil

WefInfofs

Propecia

Stromectol

Viagra Discounts From Pfizer

Oblicle

http://buystromectolon.com/ - Stromectol

hcq over the counter

Find isotretinoin best website

plaquenil rheumatoid arthritis

Kosten Viagra 100mg

buy cialis online reviews

Cialis 10mg Cpr4

azithromycin uti

viagra para hombres mujeres


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु