शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

आज दिउसाे सिनामंगलस्थित काठ गाेदाममा भीषण आगलागी ।

मंगलवार २२ पुष, २०८२ Bichar Batika 1301


आज दिउसाे सिनामंगलस्थित काठ गाेदाममा भीषण आगलागी ।

पुष  २२ काठमाडौँ, काठमाडौंकाे सिनामंगलस्थित एउटा घरको काठ गोदाममा आज दिउसाे  भीषण आगलागी भएकाे छ ।
विमानस्थल नजिकै भएकाे भीषण आगलागीले अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलसमेत केहिबेर प्रभावित बनेको भएता पनि  केही समयमै तीनवटा दमकलबाट ठूलो आगोको मुस्लो नियन्त्रणमा आएपछि विमास्थल सुचारु भइसकेको प्रहरी परिसर काठमाडौंले जनाएकाे  छ ।
प्रहरी परिसर काठमाडौंले बताए अनुसार आगो पूर्णरुपमा नियन्त्रणमा आउन भने बाँकी रहेको र आगो छेउमै रहेको लोयला स्कुलमासमेत सल्किएकाेले  काठ उद्योग र लोयला स्कुलको आगो नियन्त्रणको प्रयास भइरहेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु