मंगलवार २८ आश्विन, २०८२ (Tuesday October 14, 2025)

असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन भएकाे भन्दै सर्वाेच्च अदालत जाने एमालेकाे तयारी ।

मंगलवार २१ आश्विन, २०८२ Bichar Batika 1196


असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन भएकाे भन्दै सर्वाेच्च अदालत जाने एमालेकाे तयारी ।

असाेज २१ काठमाडौं,असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन भएकाे भन्दै सर्वाेच्च अदालत जाने नेकपा ( एमाले ) ले तयारी गरेकाे जानकारी आएकाे छ ।
सर्वाेच्च अदालत  जानेबारे पार्टीभित्र गम्भीर छलफल भइरहेको यो विषयमा एमाले र कांग्रेस दुवै एकताबद्ध भएर अघि बढ्ने पार्टीले निर्णय गरेपनि  अदालत जाने मोडेल र मिति अझ टुंगो लागिनसकेकाे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी गराउनु भयाे ।
यसअघि असोज १२ गते गुण्डुमा बसेको सचिवालय बैठकमा पनि प्रतिनिधिसभा विघटनबारे न्यायिक परीक्षण गर्नुपर्ने विषय उठेको थियो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु