शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

कर्णाली याक्सकाे लगातार तेस्राे जित ।

मंगलवार २५ मंसिर, २०८१ Bichar Batika 1567


कर्णाली याक्सकाे लगातार तेस्राे जित ।

मंसिर २५ काठमाडौं , नेपाल प्रिमियर लिगकाे आज भएकाे दाेस्राे खेलमा कर्णाली याक्सले पाेखरा एभेन्जर्सलाई सात विकेटले हराउदै लगातार तेस्राे जित हासिल गरेकाे छ ।
  कर्णालीकाे लागि चार्ड विक वाल्टनले ४२ , बाबर हायातले ७ गुलशन झाले ४९ र विलियम बसिस्टाेले २ रनमा अविजित रहे भने देव खनाल शून्यमा आउट भएका थिय, जितकाे लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णाली याक्सले पाँच ओभर बाकी छदै खेेल जितेकाे थियाे ।
  यसअघि चार खेल खलिसकेकाे कर्णाली याक्सले दुई खेलमा जित र दुई खेलमा हार व्यहोर्नुपरेको थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु