शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

 सञ्चालनमा आयो कल सेन्टर

सोमबार २३ जेष्ठ, २०७९ विचारवाटिका 1865


 सञ्चालनमा आयो कल सेन्टर

 जेष्ठ २३ काठमाडौं, काठमाडौं महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ ।

जेष्ठ १६मा बसेको महानगरको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भोलिदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको बासिन्दाले निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गरेर आफनो गुनासो सुनाउन सकिनेछ । महानगरका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने छ । 


 




मतहरू

estuack

Lioresal Posologie generic stromectol

Arrorus

cialis from usa pharmacy com 20 E2 AD 90 20Viagra 20Fr 20Frauen 20Auf 20Rechnung 20Bestellen 20 20Viagra 20Na 20Panvel 20Preo viagra na panvel preo Additional reporting by Soyoung Kim, Ross Kerber and Michael Erman in New York, Poornima Gupta in San Franscisco, and Sruthi Ramakrishnan in Bangalore, editing by Andre Grenon, Edwin Chan and David Gregorio Ramiro, USA 2022 06 17 07 43 09


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु