बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

विभिन्न स्थान र मितिमा लाफा रुङ्ग फाउन्डेसनद्वारा सहयोग हस्तान्तरण 

बुधबार १६ असार, २०७८ विचारवाटिका 2769


विभिन्न स्थान र मितिमा लाफा रुङ्ग फाउन्डेसनद्वारा सहयोग हस्तान्तरण 

असार १६, काठमाडौं । लाफा रुङ्ग फाउन्डेसनले मेलम्ची हेलम्बु तथा मनाङ्गका बाढिपिडित, तनहुको आगलागी पिडित, नवलपुरको एकल महिला, चेपाङ समुदाय र लकडाउन प्रभावित मजदुरलाई विभिन्न स्थान र मितिमा सहयोग हस्तान्तरण गरेको छ ।

 लाफा रुङ्ग फाउन्डेसनले हेलम्बुलाई जस्ता पाता (२५ बन्डल), म्याट्रेस र ब्ल्यान्केट दिएर सहयोग गरेको छ । 

त्यसैगरी नेपाल मगर महिला संघ समेतको सहकार्यमा मनाङका ७५ परिवारलाई ६० बोरा चामल, दाल, नुन, तेल लगायतका खाध्य सामग्री, मोबाइल पावर बैंक र जम्मा रु. ५०,००० हस्तान्तरण गरेको छ । 

साथै चितवन चेपाङ बस्ती राप्ती गाउँपालिका वड नं. १२ वाक्रङ्ग गाउँ र तनहुँ जिल्ला देबघाट गाउँपालिका वडा नं. २ जल्क्यानी सालघारी बस्ने मीन बा. माकिम मगरको आगो लागिबाट घर जलेर नस्ट भएको पीडित र नवलपुर जिल्ला बुलिङ्गतार गाउँपालिका वाड नं. १ तुलि माया पुलामी दिसुवा मगर एकल महिला र अशक्त महिला जम्मा ७६ धुरी र चितवन जिल्ला इच्छाकामना गाउँपालिकाका बिपन्न मजदुर तथा चेपाङ समुदाय १७ धुरीलाई १-१ बोरा चामल, दाल, नुन, तेललगायतका खाध्य सामग्री र केही आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

लाफा रुङ्ग फाउन्डेसनले नेपाल मगर महिला संघ समेतको सहकार्यमा दुःखमा परेका पिडितलाई सहयोग हस्तान्तरण गरेको लाफा रुङ्ग फाउन्डेसनका सञ्चालक रक्षा रैका मगरले विचार वाटिकालाई जानकारी गराउनुभयो ।

तस्बिरः रक्षा रैका मगर 




मतहरू

stromectol msd

Indocin

Altefsfut

https://buylasixshop.com/ - lasix blood pressure

purchase hydroxychloroquine online

Amoxicillin Canine Pharmaceutical

is gabapentin addictive

Generic Tab Acticin In Usa Visa Accepted

buy zithromax (azithromycin)

viagra donde comprar foro

Purfpourl

Kamagra En Pharmacie GebyGype https://www.alevitrasp.com Amoxicillin Cystitis


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु