शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

३ दिनको मौसम, कहाँ-कहाँ धेरै पानी पर्दैछ ?

शुक्रबार ११ असार, २०७८ विचारवाटिका 2558


३ दिनको मौसम, कहाँ-कहाँ धेरै पानी पर्दैछ ?

असार ११, काठमाडौं । नेपालका बिभिन्न भागमा आगामी ३ दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

शुक्रबार विहान ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो जानकारी महाशाखाले गराएको छ । बुलेटिन अनुसार आज देशभर सामान्यदेखि पूणर् बदली रहनेछ । 

बुलेटिनमा लेखिए अनुसार, ‘प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।’

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा गेग्रानसहितको पहिरो र बाढीको सतह बढ्दा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

बुलेटिनका अनुसार शनिबार प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । 

त्यसैगरी आइतबार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।




मतहरू

smocupt

Stromectol

buy stromectol ivermectin

Cialis Efectos Viagra

buying cialis online

Buy Roche Accutane Online Uk

Dawduandy

https://buypropeciaon.com/ - propecia over the counter

plaquenil vs chloroquine

Pillole Viagra Foto

nourece

lasix spironolactone ratio is lasix a water pill does lasix contain sulfa

Purfpourl

Cialis Online Fromcanada ActithFics chanson levitra

JyhAbsonsepe

rx discount pharmacy pharmacy near me

WnnhIcoms

best drugstore liquid eyeliner canadian animal pharmacy


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु