बुधबार ५ फाल्गुन, २०७७

फागुन ५, काठमाडौं । आज बिहानै काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काएको छ ।
त्यसअघि खुलामञ्चलाई अभियन्ताहरुले खुल्ला राख्नुपर्ने भन्दै दबाबमुलक कार्यक्रम गर्दै आएका थिए ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बसपार्क क्षेत्रबाहेकका संरचना हटाइएको जानकारी दिइन् ।
विगतमा खुलामञ्चमा सार्वजनिक सभा समारोह हुने गर्दथ्यो । तर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ध्यान नदिई सडकमा आमसभा गर्ने गरेको भन्दै सरकारको आलोचना भएको थियो ।
https://buystromectolon.com/ - buy stromectol for humans in tijuana
https://buypropeciaon.com/ - Propecia
No Prescription 3 Mg Estradiol Pills
generic cialis amex
Abilify From Mexico
viagra dosis efectos
Propecia Alergia
preeplern
order cialis