शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

आज विद्याकी देवी सरस्वती माताको पूजा गरेर श्रीपञ्चमी मनाइँदै 

मंगलवार ४ फाल्गुन, २०७७ विचारवाटिका 2553


आज विद्याकी देवी सरस्वती माताको पूजा गरेर श्रीपञ्चमी मनाइँदै 

 

फागुन ४, काठमाडौं । आज विद्याकी देवी सरस्वती माताको पूजा गरी ‘श्रीपञ्चमी’ पर्व मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

सरस्वतीको पूजा गर्नाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । त्यसकारण विशेष गरी शिक्षक, विद्यार्थी, साहित्यकार, कलाकार, पत्रकार आदि वर्गहरु आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् । 

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आजको दिन  बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।

‘श्रीपञ्चमी’ अर्थात ‘वसन्त पञ्चमी’को अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण पनि गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । 

राजतन्त्रको समयमा वसन्त श्रवणमा राजा जाने गर्थे तर अहिले लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

आजको दिन अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरिदिएर अक्षरआरम्भ गराउने, नाक, कान छेडिदिने जस्ता कार्य गर्दछन् ।

आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत नै नभए पनि कार्य गर्दा सफलता हुने मान्यता छ । 
 




मतहरू

preeplern

buy cialis

Jerheilletia

canada generic tadalafil cost tadalafil generic

tadalafil without a doctor prescription

cialis at canadian pharmacy where to buy tadalafil on line

nourece

tadafil generic cialis lasix vs bumex lasix iv to po

Jerheillwauw

tadalafil cheap cialis pills for sale

Jerheillgvps

tadalafil dosage buy cialis

UxPVZfk

Archer S, et al cialis online without prescription Randal VxEpoJzNKbaQgFb 6 26 2022


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु