शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

‘माया गरेर भोट गर्नेहरुलाई निराश बनाउँदिन’: नेपाल स्टार बिजेता एलिना  

सोमबार १९ माघ, २०७७ विचारवाटिका 2460


‘माया गरेर भोट गर्नेहरुलाई निराश बनाउँदिन’: नेपाल स्टार बिजेता एलिना  

 

गायन रियालिटी शो ‘नेपाल स्टार’को शनिबार भएको फाइनलमा विजेता एलिना गुरुङले आफूलाई माया गरेर भोट गर्नेहरुलाई निराश हुन नदिने बताएकी छिन् । 

नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शोमा एलिनाले सुरेश लामा, सन्देश बमजन लामा र लक्ष्मण लिम्बुलाई पछि पार्दै टाइटल हात पारिन् । साथै उनले ३५ लाख नगद, १ करोडको जीवन विमा र विभिन्न गिफ्ट ह्याम्पर समेत जितिन् ।  

पोखरा महानगरपालिका –१३ विपीमार्गकी एलिनाले सानैदेखि गायनमा रुचि राख्दै आएकी थिइन् । उनले केही गीत रेकर्ड समेत गराइसकेकी छिन् । पोखराका विभिन्न रेष्टुरेन्टमा गीत गाउँदै आएकी २५ बर्षिया एलिनाले ‘नेपाल स्टार’को उपाधि जितेपछि आफूलाई भोट गर्ने सबैलाई धन्यवाद समे दिएकी छिन् ।  

‘प्लस टु’सम्मको अध्ययन पुरा गरेकी एलिनाले पोखरामै रहेर संगीत प्रशिक्षण लिएकी थिइन् । आउँदा दिनमा संगीत प्रशिक्षणलाई निरन्तरता दिँदै राम्रा–राम्रा गीतहरु स्रोता तथा दर्शकसामु गाउँदैजाने उनले बताएकी छिन् ।

सांगीतिक क्षेत्रमा आफूले धेरै काम गर्न बाँकी नै रहेको बताउँदै आउने दिनहरुमा पनि यसरी नै माया गरिदिन सबैमा उनले आग्रह गरेकी छिन् । 




मतहरू

cialis cost

Progesterone Hormone Replacement Mastercard Accepted

appenderb

Cialis

propecia for sale online

Propecia In Men

Plaquenil

Dapoxetine Chlorhydrate

Avalayday

plaquenil usage

purchase gabapentin

Acquista Propecia 5 Alfa Reduttasi

hydroxychloroquine over the counter cvs

Effects Of Alcohol On Amoxicillin

hydroxychloroquine for lupus

Propecia Precio 1 Mg

plaquenil corona

Viagra Pills Oline

gabapentin uses

viagra cialis better

generic propecia for sale

Zithromax Is Used For What Std

buy zithromax online next day delivery

Decadron 60 Pills 1 Mg Buy Paypal

zithromax for uti dosage

Propecia Comparativa

valtrex

similares a viagra

IllileTon

http://www.apriligyn.com cotplets Sivacracy Amoxil Net

Purfpourl

levitra officine meeria


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु