मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

सर्व सहमत राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगर कमिटीको अध्यक्षमा आले निर्वाचित ।

शनिबार १६ चैत्र, २०८१ डि बि श्रेष्ठ , 1936

सर्व सहमत राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगर कमिटीको अध्यक्षमा आले निर्वाचित  ।

चैत १६ रामेछाप , राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगर कमिटीको आज सम्पन्न  भएकाे तेस्राे नगर अधिबेशन बाट सर्व सहमत संजिव आले मगर निर्वाचित भएकाे छ ।

नेकपा ( एमाले) काे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगर कमिटीको अध्यक्ष  नारायण लामाकाे अध्यक्षता , नेकपा ( एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल प्रमुख वक्ता तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीकाे प्रमुख आतिथ्यतामा आयाेजना भएकाे अधिवेशन बाट अध्यक्षमा आले मगर सगै ,उपाध्यक्षमा अप्सरा कार्की , सचिवमा रमेश लामा, उपसचिवमा जीवन तामाङ , भुमिका श्रेष्ठ  लगायत १९ सदस्य कमिटी र रामेछाप नगर युथ फाेर्स प्रमुखमा किश्वर कुमार सुनुवार सर्व सहमत निर्वाचित भएकाे नेकपा एमाले रामेछाप नगर कमिटी सचिव माधब ढकालले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

मतहरू

Billykal

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/

Billykal

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/

Billykal

https://avto-yar.ru/bytovki-v-arendu-udobnoe-reshenie-dlya-strojki-i-dachi/

यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु