मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

फिफा विश्वकपको सर्वाधिक गोलकर्ता बने फ्रान्सका खेलाडी एम्बाप्पे ।

आईतवार ३ श्रावण, २०८३ Bichar Batika 1689


फिफा विश्वकपको सर्वाधिक गोलकर्ता बने फ्रान्सका खेलाडी एम्बाप्पे ।

साउन ३ काठमाडौं ,  फ्रान्स फिफा विश्वकप २०२६ को चाैथाे पाेजिसनमानै सिमित रहेता पनि हाल सम्म फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्पे १० गाेल गर्दै फिफा विश्वकपको सर्वाधिक गोलकर्ता बनेका छन् ।

एम्बाप्पे अर्जेन्टिनाका चिरपरिचित खेलाडी लियोनल मेस्सीलाई पछि पार्दै विश्वकपको सर्वाधिक गोलकर्ता बनेका हुन् ,फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि आइतबार बिहान अमेरिकामा भएको खेलमा इङ्ग्ल्यान्डविरुद्ध दुई गोल गरेपछि एम्बाप्पेले यो उपलब्धि हासिल गरेका छन्, इङ्ग्ल्यान्डविरुद्ध गरेको दुई गोलसहित एम्बाप्पेको फिफा विश्वकप २०२६ मा १० गोल पुगेको छ ।
 फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धामा मेस्सी एम्बाप्पेभन्दा मात्रै २ गोलले पछाडि रहेका छ , मिस्सीले अझै एक खेल खेल्न बाकीनै छ , अब हुन गहिरहेकाे स्पेन सगकाे फाईनल खेलमा मिस्सीले कति गाेल गर्ला भन्ने सबैलाई कहुतुल्ता बढिरहेकाे छ,।

फिफा विश्वकपकाे रेकडमा हाल सम्म एम्बाप्पेकाे २२ गाेल र मेस्सीको नाममा २१ गोल गोल रहेकाे छ,मेस्सीलाई एम्बाप्पेले १ गाेलले  पछि  पारेकाे छ ,मिस्सीकाे अझै एक  मौका छ  मेस्सी सोमबार बिहान स्पेनविरुद्ध फाइनल खेल खेल्नेछन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु