मंगलवार २८ आश्विन, २०८२ (Tuesday October 14, 2025)

आईसीसी टी-२० विश्वकप एसिया समूह चरणकाे अन्तिम खेलमा आज जापानसँग नेपालले प्रतिस्पर्धा गर्दै ।

शुक्रबार २४ आश्विन, २०८२ Bichar Batika 1150


आईसीसी टी-२० विश्वकप एसिया समूह चरणकाे अन्तिम खेलमा आज जापानसँग नेपालले प्रतिस्पर्धा गर्दै ।

असाेज २४ काठमाडौं , एक खेल अगाडि नै  ‘सुपर सिक्स’मा प्रवेश गरिसकेकाे जापान र नेपाल  आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज जापानसँग नेपालले समूह विजेता र उप-विजेताको लागि प्रतिस्पर्धा गर्दैछ । 
नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको थियाे । समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जाने भएकाेले आजकाे खेल दुवै देशमाथी  जित्नै पर्ने दबाब छ ।
पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाली खेलाडी  उच्च मनोबलका साथ मैदानमा उत्तिने छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु