आईतवार २३ बैशाख, २०८१ (Sunday May 05, 2024)

शेखरले बोलाए संस्थापनइतरका नेताको बैठक

आईतवार २४ मंसिर, २०८० विचारवाटिका 1270


शेखरले बोलाए संस्थापनइतरका नेताको बैठक

मंसिर २४ काठमाडौं, नेपाली (कांग्रेस)का नेता डा.शेखर कोइरालाले संस्थापनइतरका नेताहरुको बैठक बोलाएका छन् ।

यहि मंसिर २६ गते दिउँसो बस्ने गरी बैठक बोलाइएको नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताएका छन् । दिउँसो एक बजे बस्ने बैठकको स्थान भने तय भइनसकेको उनले बतएका छन् ।

उनले भने, ‘समूहको बैठक नबसेको धेरै भयो । महासमिति बैठक अघि एकपटक बसौं भनेर अनौपचारिक बैठक राख्नुभएको हो’।




मतहरू

Holidays Lucky Wheel

We have a site for sports games. You must be interested. OKBet.com Crazy Time

play blackjack online

Your blog is not only useful, but also very creative. Not many people can write such a simple article, but it is so artistic Keep writing. Blackjack Online Philippines

SLOTS

Excellent to the point article and news.. Well appreciated, My sites: online slots philippines


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु