मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले दिए राजीनामा

शनिबार २९ आश्विन, २०७९ विचारवाटिका 1997


एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले दिए राजीनामा

 असोज २९ काठमाडौं, नेकपा (एमाले)का केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी रहेको छ ।

एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु