मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

 कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै

शुक्रबार २१ आश्विन, २०७९ विचारवाटिका 1600


 कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै

असोज २१ काठमाडौं, यहि मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन आज नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । सो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समितिले नाम टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु