शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

१० रुपैयाँले घट्यो इन्धनको कर

बुधबार १८ जेष्ठ, २०७९ विचारवाटिका 1898


१० रुपैयाँले घट्यो इन्धनको कर

जेष्ठ १८ काठमाडौं, डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ ।

डिजेल र पेट्रोल लिटरमा १०/१० रुपैयाँको दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय जनाएको छ । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना  हुनेछ ।

कति छ इन्धनको कर

मूल्यवृद्धि भएपछि पेट्रोलमा सरकारले एक लिटरमा लिने कर ६३ रुपैयाँ २३ पैसा पुगेको थियो । त्यसैगरी डिजेलमा भने ४५ रुपैयाँ ९१ पैसा कर लाग्नेछ ।
हवाइ इन्धन आन्तरिकमा २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर लाग्छ ।

सरकारी भन्सार शुल्क,कर र मूल्य स्थिरीकरण कोष सुल्क सबै पट्रोलियम प्रडक्टकम भन्सार विन्दुमै लाग्छ । यस्तै  डिजेल र पेट्रोलमा सडक मर्मत, प्रदूषण शूल्क, पूर्वाधार कर अतिरिक्त लाग्छ ।

यसरी करकै कारण भारतीय आयल कर्पोरेसनसँग ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा थप हुन्छ ।




मतहरू

RvSgnilW

The multi rooted mouse molar presents an excellent model for us to study this question buy priligy in usa In addition, according to the review, most toric IOLs rotated less than 5 degrees 17


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु