मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार गुरुङ विजयी

बुधबार ४ जेष्ठ, २०७९ विचारवाटिका 2006


बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार गुरुङ विजयी

जेष्ठ ४ काठमाडौं, डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ विजयी भएका छन् ।

गुरुङले तेम्बा गुरुङ (माओवादी केन्द्र)लाई पराजित गरेका हुन् । तेम्बाले ३०२ मत मात्रै ल्याए । पराजित भएका तेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् ।




मतहरू

Mayloap

cialis generic Azelastine works by blocking the H1 receptors on cells, which are receptors that are normally activated by the chemical histamine

Arrorus

viagra side effects for male Hu J, Adar S, Selby CP, Lieb JD, Sancar A 2015 Genome wide analysis of human global and transcription coupled excision repair of UV damage at single nucleotide resolution


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु