मंगलवार २७ बैशाख, २०७९
बैशाख २७, ६ वटै महानगरपालिकामा एमालेले जित्ने नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले दावी गरेका छन् ।
वीरगञ्जमा पार्टीले आयोजना गरेको आमसभामा बोल्दै उनले ६ वटै महानगरपालिकामा जित्ने दावी गरेका हुन् । देशभरि ६० प्रतिशत पालिकामा एमाले एक्लैले जित्ने दावी उनले गरे । राप्रपा नेपाल, लोसपासँग तालमेल भएका ठाउँमा पनि एमालेले नै जित्ने उनको भनाइ रहेको छ ।
नीति, सिद्धान्त नमिले पनि गठबन्धनको नाममा सत्ताधारी दलहरु एक ठाउँमा पोको परेको आरोप उनले लगाए ।
Immediate breast reconstruction may also have a psychological benefit, as you won t have a period of time with no breasts zithromax dosing pediatrics
estuack
buy stromectol for humans in mexico buy now tab isotretinoin isotret mastercard cod