शनिबार ५ जेष्ठ, २०८१ (Saturday May 18, 2024)

अरुको पक्ष मात्र लागेर चुनाव जित्न सक्दैँनौ ः झलनाथ खनाल

शनिबार ५ चैत्र, २०७८ विचारवाटिका 2043


अरुको पक्ष मात्र लागेर चुनाव जित्न सक्दैँनौ ः झलनाथ खनाल

चैत ५ काठमाडौं, आगामी बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नै शक्तिमा प्रतिस्पर्धा गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन् ।

अरुको पक्ष मात्र लागेर चुनाव जित्न नसक्ने भन्दै उनले कार्यकर्ताहरुलाई आफ्नै शक्ति विस्तार गर्न लाग्न सुझाव दिएका छन् ।
 आज काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँच दलबीच तालमेलको सम्भवना भए पनि त्यसमा मात्र भर पर्न नहुने बताएमा छन् ।

‘आफ्नो शक्तिमाथि भरोसा गरेर जाने र त्यसलाई बलियो बनाउन विस्तार गर्न सकेनौं भने अरुको आड अडेस लागेर अगाडि जान नसक्ने बताए । उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘आफ्नो शक्ति कसरी विस्तार गर्ने, हरेक गाउँ हरेक वडा, हरेक गाउँमा हामी कसरी अगाडि बढ्ने ? यसमा ध्यान दिन सकेमा मात्र आउने निर्वाचनमा यथोचित सफलता हासिल गर्न सक्छौं ।’


 




मतहरू

MUBIVb

indian viagra Two case control studies of risk factors for BBD did not find an association between alcohol consumption in the year preceding diagnosis and BBD risk, 46, 47 which is consistent with a prospective analysis of postmenopausal women participating in the Women s Health Initiative WHI randomized clinical trials

Comparison of the Best PH Online Casinos 2023

We have a site for sports games. You must be interested. philippine online casino


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु