शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

वतावरणसगँ किराँत आदिवासी साकेला सिली

बुधबार २६ माघ, २०७८ विचारवाटिका 2485


वतावरणसगँ किराँत आदिवासी साकेला सिली

यले सम्बत ५०८१को शुभ अवसरमा आदिवासी किराँतहरु प्राकृतिक आमाद्धारा प्राप्त आसिक साकेला सिली मार्फत आदान प्रदान गर्देछन् ।
साकेला सिली मंसिर तथा बैशाख चण्डी पूर्णिमा छेक पर्ने प्राकृतिक वतावरण पूजा तथा सम्मान गर्ने परम्परा रहेको पाइन्छ । संखुवा खोला उत्पन्न पूर्व त्यस ताका किराँत राजालाई पिनाश सल्काई दक्षिण वास र वाडी भूमि चलाई उठिबास भई आरक्षण रगेच्दै बेसारा बनेकी रानी उ किराँती राजाले साल्पा पोखरीमा नागले बेरिएको दर्शन पाएछ । घटना वृतान्त र समयको पावन तथा भाग्यको खेल कुखुराको भाले लिएर जानुस कहाँ पहिलो डाक बस्छन् । हजुरको राज्य स्थापना उत्पत्ती हुन्छन् । मेरो नागसँग सम्बन्ध भयो । साल्पा पोखरीबाट भाले बोेकि बतासिएका किराँत राजा ओखलढँुगा आइपुग्दा पहिलो डाक बस्न खोजेछ तर भएन । त्यसपछि रामेछाप मन्थली हुँदै काठमाडौं आइपुग्दा भाले बासेको र राज्य सृजना भएको आज ५०८१ वर्ष भयो भन्छन् । प्रकृति “सिली”,को सम्मान , दैव शक्ति र पूजा गरेर १००० वर्ष भन्दा माथि किराँती राजाहरुले राज्य गरेका थिए भन्ने नेपाली इतिहास छ । पहिलो किराँती राजा यलम्बर उस्कै वंशद्धारा यले सम्बत रहेको यले सम्बत ५०८१ । अन्तमा वडकौला र सुंगुरको लिदी सिलामा छर्कि दिनाले अनिस्ट भएर राजा अलप –विलप भएको किम्ब दन्ती छ । दैव्य शक्ति विनास भएपछि सबै छिन्न भिन्न सबैलाई लखेटी नस्ट पारिएको हंस पुत्री पूजा गर्दा आउँछ भन्दछन ।

पूरखावली पाइला अथवा साथ लागि आएको हुँदा हुन किराँती अवशेषहरु साल्पा ओखलढुंगा विशेष गरी रामेछापका विभिन्न ठाउँमा भूमि थान, कुवा, चण्डेश्वरी, आइतबारे थान कपुर (चिहान) घर आदि पाइन्छन् । त्यस्ता परम्परागत ऐतिहासिक ठाउँ, गैडा, गोरेटो, कुवा, पधेरा थान आदिका वतावरण संरक्षण, विकास तथा प्रवर्धन गर्न सके सबैका लागि फलि–फाप हुने थियो होला । उधाली प्रकृति वा पृथ्वी परिकमानुसार जाडा मौसम भएको जस अनुसार नवचर, जलचर, थलचर दक्षिणतर्फ बसाई सर्दछन् । उभयचरहरु सित निटाभा जिउछन् । बसाइ सर्ने जीवहरु र सित निन्द्रामा भएकाहरुलाई अनुकुल वातावरण प्राप्त होस कसैलाई अप्रिय घटना नहोस सुरत, शान्ती र आन्नदमय अवसर होस भन्ने मनोकामना साकेला सिलीमा आउँछ । खोलाको तिर,गड, पाखा—पखेरा हुँदै सुरक्षित होस । अन्नवाली उठाई–भित्राई सकियो । प्रकृति पृतिकले जे –जेस्तो प्रदान भो, भूमि पानी–हावा, आकाश गांग आदिलाई धन्यवाद । हामी सबै जानाले खानु पूर्व तपाईहरुले लिनु । हामीले खादा प्रयोग गर्दा प्रतिकुल असर नपरोस, अन्नको सह माग्ने र प्रकृतिलाई आत्मीय धन्यवाद दिने किराँती यस परम्परालाई राज्यद्धारा कानुनी पहिचान र राष्ट्रिय पर्वको मान्यता दिन पर्ने छ । उश्विविधत भाषा भएको यस आदिवासी किराँत चाड नेपालकै अनुपम प्रकृति तथा पृथ्वी आमासँग अनुबन्छ ज्ञान, परम्परा, भाषा, धर्म, संस्कृति संस्कार भएको हुँदा यस राष्ट्रिय सम्पतिलाई सुरक्षण गर्नु र बिस्तार गर्नु आवश्यक छन् । स्वत–स्र्फूत किराँतीहरुले यस परम्परागत, मूल्य–मान्यता अंगाल्दै आएको देखिन्छ । तर राज्य मार्फत प्राथमिकता दिन आवश्यक देखिन्छ । नेपालमा किराँतकालीन ईतिहास पुरानो र लामो भएको हुँदा यस्को खोज, अनुसन्धान र विकास गर्न आवश्यक देखिन्छ । किराँती विज्ञान तथा जैविक सास्ँकृति खोज, अनुसन्धान, पठन–पाठन गर्नु आवश्यक देखिन्छ ।
हाम्रो राष्ट्रपति आफ्नो सन्देशमा भन्नुहुन्छ “ ऋतु परिवर्तनको प्राकृतिक चक्र सँगसँगै आफनो जिवन चर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पित पुजक किराँत समुदायको यो चाडले हाम्रो मौलिक सास्ँकृतिक परम्परालाई समृद्धि तुल्याएको यस अँधौली पर्वले मानव जिवन र प्रकृति बिचको अन्योन्या श्रीत सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको छ ”।

 

 Nepal is the ancestral home of the diverse human societies whereas 125 distinct languages
spoken. Out of 125 languages 123 indigenous are recorded. It is how Nepal is the multi-lingual
and multicultural the Himalayan country in world. More over 37 percent indigenous peoples
lie in Nepal in different geographical and geological location. They have their own historical, cultural, religious, lingual, spiritual and ancestral means and identities. The means and identities are symbiotically interlinked with Nature, landscape, biodiversity, weather, environment, wildlife behaviors, waters, rivers, Himalayas,and its phenomena. In accordance lunar colander, Kirat has been celebrated the Yele Sambat 5081 New Year, Udhauli (wildlife south migration), worshiping the land ecosystem harmony with Mother Nature votive offering the newly harvested seeds, food grans with different deities, ancestral spirits for wellbeing. It is also expressed for well-being, safe journey and happy life birds, fish, wild animals they migrate on the way of life from North to South because of season change.
The reptiles and amphibians go into hibernation. The Kirat indigenous philosophy, spiritual,
cultural expression and science deeply rooted the phenomology of Mother Earth and Nature.
Historically, Kirat indigenous people have sacred area call Bhumi Than with live tree adjoin
source of water where they celebrate the occasion in twice a year. The once call Ubhauli, when
the birds and other wildlife migrate from South to up North, same the reptile and amphibians
starts to weak up from the long hibernation and the season for summer cropping. The Kirat
Indigenous people gather once to worship with expressing for suitable climatic condition for
their crops and well-being for other life those are migrating to up.

Currently, more over 26 Kirat indigenous linguistic diversity is interconnected to SUN Father,
Mother Earth and Nature, Grand Mother Moon. The Kirat Era was in 600 B.C. whereas 32
Kirat Royal ruled in Kathmandu over 1000years in spiritual word. The eastern Nepal known is
known as Kirat ancestral territories as province one at present. Some parts of Bagmati
province shown the historical, cultural and spiritual connected places for Kirat Indigenous
peoples. The Kirat Indigenous abandon ancestral areas (Bhumi Than and human remains) are
still protected in Ramechhap Bagmati Province.
The ancestral history, oral practices, spiritual, linguistic, cultural, traditional expressions, rituals,
symbolic and religious footprints are deeply rooted connected with Nature and planet,
environment, biological resources, waters, ecosystem, ecology, lands and other resources for
conservation, customary sustainable practices. Such indigenous and local knowledge, wisdoms,
practices and innovations can play a vital role for Climate change, biodiversity, livelihoods and
national development need to recognize and respect on the policy process.
   

 

 


   

   Writer/Photographer: Dr. Kamal Rai


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु