शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

भेटियो छिन्नमस्ता देवीको मुकुट

सोमबार १८ श्रावण, २०७८ विचारवाटिका 1809


भेटियो छिन्नमस्ता देवीको मुकुट

श्रावण १८, मुलुक्कै प्रसिद्ध शक्तिपिठ सप्तरीको छिन्नमस्ता भगवतीको चोरी भएको मुकुटसहित एक जना पक्राउ परेका छन् ।

विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ करिब ७ बजे छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका चोरी भएको थियो ।

खोजतलास गर्ने क्रममा गाउँमा लुकेर बसेको अवस्थामा चोरी गरेको ७ सय ५० ग्राम २ आना चाँदीको मुकुट, २ आना सुनको नथिया र ३ आना सुनको टीकासहित मण्डललाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मन्दिरमा सिसिटिभी क्यामेरा जडान गरेपनि १ वर्ष अगाडि बिग्रिएको यो क्यामेरा मर्मत गराउनेतर्फ कसैले पनि ध्यान भने दिएका छैनन् ।
 




मतहरू

Lizanna

https://buytadalafshop.com/ - buy cialis professional

ivomec

cialis prescribing information

cheapest propecia uk

Antibiotics Canada Over The Counter

appenderb

cialis 5 mg

unfohorry

plaquenil toxicity

vortunk

propecia dosage

Jerheillzsda

tadalafil order online no prescription tadalafil cost walmart

lowest price cialis

https://nextadalafil.com/ what is tadalafil

Jerheillzlyg

https://nextadalafil.com/ cialis cost


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु