मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

आन्तरिक मूल्यांकन विधिबाट एसईई परीक्षा गराउने प्रस्ताव 

सोमबार १७ जेष्ठ, २०७८ विचारवाटिका 2531


आन्तरिक मूल्यांकन विधिबाट एसईई परीक्षा गराउने प्रस्ताव 

जेठ १७, काठमाडौं । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निणर्य गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताएका छन् ।

गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी एसईईका विद्यार्थीहरुको पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले मूल्यांकन विवरण तयार गर्न एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । जस अनुसार मूल्यांकन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि मात्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएको थियो ।

समितिले बुझाएको विद्यार्थीको प्राप्ताङ्कको आधारमा बोर्डले परीक्षाफल तयार गरी प्रमाणपत्र जारी गरेको थियो ।




मतहरू

Cialis

Amoxicillin Liquid No Prescription

appenderb

Cialis

Oblicle

http://buystromectolon.com/ - stromectol ivermectin for humans

Lizanna

http://buytadalafshop.com/ - buy cialis online reviews

WefInfofs

propecia ireland

zithromax 500mg price

Propecia Online Pharmacy Uk

Assocoubs

Diovan Valsartan 40mg can i buy cialis without a prescription

hydroxychloroquine medicine

Chat Propecia En Ligne

where can i buy zithromax capsules

Prix Du Levitra En Medecine

Jerheillbrmg

cheap cialis pills for sale https://nextadalafil.com/

cialis tadalafil

where to get tadalafil https://nextadalafil.com/

tadalafil dosage

tadalafil side effects https://nextadalafil.com/

Purfpourl

Lowpricenonprescriptionviagra ActithFics http://www.alevitrasp.com


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु