बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गरः नेपाली कांग्रेस

शुक्रबार १४ जेष्ठ, २०७८ विचारवाटिका 2381


स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गरः नेपाली कांग्रेस

जेठ १४, काठमाडौं । बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा नेपाली कांग्रेसले गरेको छ ।

शुक्रबार नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समूहलाई कानुनी दायरमा ल्याइ कारबाही गर्न माग गरेका हुन् ।

बिरामीको उपचार गर्ने क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरुले डाक्टर र नर्सहरुमाथि आक्रमण गर्न खोज्दा ज्यान जोगाउन अस्पताल भवनबाट हामफालेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

मृतकका आफन्तहरुले यस्तो क्रियाकलाप गरेपछि स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएकाले अस्पतालको काम समेत प्रभावित भई बिरामीहरुको उपचारमा गम्भीर असर परेको भन्दै कांग्रेसले घटनालाई गम्भीरता पूर्वक लिन माग गरेको छ ।




मतहरू

WefInfofs

Propecia

cialis with dapoxetine

Buy Non Narcotic Drugs Online

what is plaquenil used for

Comprar Cialis En Farmacia Online

Glyclatte

cialis online a href cheap cialis no prescription side effects from cialis

Djehswata

ivermectin 0.5 lotion india buy stromectol online uk

FehhSween

ivermectin 400 mg ivermectin online

EaaqSourn

Atacand canada pharmacy online orders

WnnhIcoms

the canadian pharmacy complaints family pharmacy

JyhAbsonsepe

shop cvs pharmacy online genoa pharmacy

OscarAwads

itnewshub.org https://uletay.net https://gorod.top/ https://todaynews.pro/ https://itnewshub.org/ https://cryptonewsdaily.pro/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु