बिहीबार १३ फाल्गुन, २०७७
१३ फागुन, काठमाडौं ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा बिहीबार बिहान ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।
ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा(११ थानाभर्याङका ३६ वर्षीया खेमलाल श्रेष्ठको मृत्यु भएको हो ।
चुरेहिलल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
https://buyplaquenilcv.com/ - Plaquenil
Is Cephalexin A Form Of Pennicilin
Priligy Price Uk
No Prescription Synthroid
Comprar Priligy Generico Contrareembolso
http://alevitrasp.com advits No Prespriction Cialas
Oblicle
http://buystromectolon.com/ - can you buy stromectol over the counter