सोमबार ११ जेष्ठ, २०८३ (Monday May 25, 2026)

राजनीति

मन्थली नगर सम्पर्क मञ्चको दाेस्राे सम्मेलनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित ।

बैशाख २२ काठमाडौं ,नेकपा( एमाले) मन्थली नगर- काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलनबाट अरूण प्रसाद अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएकाे छ ।   मन्थली नगर सम्पर्क मञ्चको अध्यक्ष रविन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा नेकपा (एमाले) काे स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी...

मन्थली नगर सम्पर्क मञ्चको दाेस्राे सम्मेलनकाे तयारी अन्तिम चरणमा :- अध्यक्ष श्रेष्ठ ।

बैशाख २० काठमाडौं , नेकपा ( एमाले ) मन्थली नगर - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलनकाे तयारी अन्तिम चरणमा पुगेको मन्थली नगर- काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले  विचार वाटिकालाई जानकारी गराउनु भएकाे छ । बैशाख  २२ गते शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठानकाे...

निर्वाचित भएपछि यसरी दिए सुहाङ नेम्वाङले इलाम बासीलाई धन्यवाद ।

  बैशाख १८ इलाम,अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु !   इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अग...

इलाममा सुहाङ नेम्वाङकाे शानदार बिजयी ।

बैशाख २८ इलाम , नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलाम दुइमा २७ हजार ७ सय ७२ मतकाे साथ शानदार बिजयी भएकाे छ ।  एमालेकाे उम्मेदवार नेम्वाङ ५ हजार ८ सय ३० मतकाे अन्तरले बिजयी हुदा नेपाली काँग्रेसकाे उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ ,स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १...

श्रेष्ठको नेतृत्वमा एक सयकाे हाराहारीमा एमालेमा प्रवेश

बैशाख १७ललितपुर ,रामेछाप जिल्ला दाेरम्वा र सुनापति गाउँपालिका बाट जसपाकाे संघिय परिसद सदस्य तथा निवर्तमान रामेछाप जिल्ला भुमिआयाेग सदस्य लाेक बहादुर श्रेष्ठकाे नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि एक सयकाे हाराहारीमा नेकपा (एमाले) मा प्रवेश गरेकाे थियाे ।   नेकपा (एमाले ) काे केन्द्रीय कार्...

बझाङमा काँग्रेसकाे अग्रता कायमनै पछि पछि एमाले

बैशाख १७ बझाङ ,बझाङमा बैशाख १५ गते सम्पन्न भएकाे उप निर्वाचनको मत गणना जारी छ , प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले  ८ हजार ६ सय २६ मतकाे सात अग्रता कायमनै गरिरहेकाे छ भने नेकपा एमालेकाे उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ३ सय ९६ मतकाे साथ काँग्रेसका उम्...

इलाम दुइमा नेम्वाङकाे अंग्रता कायम नै।

बैशाख १७ इलाम, बैशाख १५ गते सम्पन्न भएकाे इलाम २ काे प्रतिनिधि सभाकाे उप निर्वाचनमा हाल सम्म ४२ वडा मध्ये १० वडाको मत गनिसक्दा नेकपा (एमाले )का उम्मेदवार सुहाङ नेम्वाङले ७ ६७७ मतका साथ अंग्रता कायमनै गरिरहेकाे छ।  एमालेलाई नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मतको सात पछ्याउँदै आहि...

ललिता निवास जग्गा किर्तेमा मन्त्रीहरुलाई सुनपानी छर्किएर चोख्याइएकाे सांसद भगबती चौधरीकाे दावी

काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले न्यायालयले सुनपानी छर्किए जस्तो गरी मन्त्रीहरुलाई चोख्याएको बताइन् । ‘ललिता नि...

संसद अधिवेशन यहि १८ गते बोलाउने 

माघ, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ १८ गते बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्षमा हिजो पुगेका थिए । एक घण्टा भएको भेटमा संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयम...

लिखु संगम सहकारीको चाैधाैं वार्षिक साधारणसभाबाट सर्वसहमत अध्यक्षमा श्रेष्ठ निर्वाचित

पुष २९ काठमाडौं ,लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे चाैधाैं वार्षिक साधारणसभा बाट नीर बहादुर श्रेष्ठ सर्वसहमत अध्यक्षमा निर्वाचित हुनुभएको छ । पूर्व प्रशासक बाबुराम सापकोटाको प्रमुख आतिथ्य तथा सहकारीको अध्यक्ष श्रीराम श्रेष्ठको अध्यक्षतामा आयाेजना गरिएकाे वार्षिक साधारणसभा बाट अध्यक्षम...

मन्त्री ज्वालाकाे गाडीमा युवाहरूले लगाए आगाे

पुस १३ ललितपुर ,नेपाल सरकारकाे भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे गाडीमा युवाहरूको समुहले आगाे लगाई दिएकाे छ ।   ललितपुरको बालकुमारीमा राेजगार अनुमति प्रणाली ( ईपीएस ) परिक्षाकाे विषयलाई लिएर प्रदर्शनमा उत्रिएकाे युवाहरूले मन्त्री ज्वालाकाे गाडीमा आगजनी गरेकाे हुन ।...

शेखरले बोलाए संस्थापनइतरका नेताको बैठक

मंसिर २४ काठमाडौं, नेपाली (कांग्रेस)का नेता डा.शेखर कोइरालाले संस्थापनइतरका नेताहरुको बैठक बोलाएका छन् । यहि मंसिर २६ गते दिउँसो बस्ने गरी बैठक बोलाइएको नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताएका छन् । दिउँसो एक बजे बस्ने बैठकको स्थान भने तय भइनसकेको उनले बतएका छन् । उनले भने, ‘समू...

मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज चौथो दिनको यात्रा पूरा 

नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज चौथो दिनको यात्रा पूरा गरेका छन् । ’झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको चौथो दिन अछामको मंगलसेनबाट सुरु भएको यात्रा कर्णाली प्रदेशको दैलेख जिल्लास्थित दैलेख बजार पुगेर सकिएको छ । अध्यक...

बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबिच प्रतिस्पर्धा हुने

असोज ११ काठमाडौं, नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । हिजो अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएकोमा आजसम्म तीन जनाले उम्मेदवारी फिर्ता लिसकेका छन् ।  केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी...

एमाले उपाध्यक्ष नेम्वाङकाे हृदयाघातबाट निधन

भदौ २६ काठमाडौं ,नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलकाे उपनेता सुवास नेम्वाङकाे हृदयाघात बाट निधन भएकाे एमालेकाे सचेतक महेश बर्ताैलाले जानकारी दिए।   राति एक बजे आफ्नै निवास बालुवाटारमा हृदयाघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकाे थियाे, चिकित्सकले अस्पतालमा पुर्‍या...

वडा अध्यक्ष रिजालकाे डेंगुबाट निधन

भदौ २१ काठमाडौं ,काठमाडौं महानगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालकाे डेंगु लागेर निधन भएकाे छ।  उच्च ज्वराे र निमाेनिया देखिए पछि केहिदिन पहिले ग्राण्डी अस्पताल लगिएकाे रिजालको डेंगु समेत पुष्टि भएकाे थियाे अस्पतालमा दुई दिन आइसियु ,दुई दिन भेन्टिलेटरमा राखेर डेंगुकाे उपचार ग...

आर्थिक वृद्धि गरेका १० देश मध्ये नेपाललाई एक देश बनाउने: अध्यक्ष केपी शर्मा ओली

भदौ ११, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्वमा तीव्र आर्थिक वृद्धि गरेका १० देश मध्ये नेपाललाई एक देश बनाउने काम एमालले गरेको बताएका छन् ।  आज काठमाडौंमा बसेको एक कार्यक्रममा जनप्रतिनिधिसँग बोल्दै, अध्यक्ष ओलीले नेकपा एमालेले यस्तो काम गरेको देखेर विरोधीहरूको आपत्ति पनि प्रकट गरेका छ...

जनमत पार्टीका चार जना प्रदेशसभा सदस्यहरूलाई कार्बाही

भदौ ३, जनमत पार्टीले आन्तरिक मूल्यांकन प्रणालीमा असफल भएकोको कारणस्वरूप चार जना प्रदेशसभा सदस्यहरूलाई कार्बाहीको प्रक्रिया अगाडि बढाउनका निर्णय गरेको छ। पार्टीको पक्षबाट प्रदेशसभा सदस्यहरूको आन्तरिक मतदान गरिएको थियो। मतदानमा ५० प्रतिशतभन्दा कम मत प्राप्त गरेका सदस्यलाई आवश्यक छानबिन गरी फिर्ता ग...

एमालेबाट बाहिरिएका बस्नेत अन्तः एमालेमा नै फर्किए

साउन ८ काठमाडौं, नेकपा (एमाले)बाट बाहिरिनु भएको नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत अन्तः नेकपा एमालेमा नै फर्कनु भएको छ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा उहाँको जन्मस्थल रामेछापको सदरमुकाम मन्थलीमा आइतबार नेकपा...

 असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने

जेठ ९ काठमाडौं, सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।  सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले घोषणा गरेका छन् । मन्त्रिपरिषदको बैठकले अब प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवसको आयोजना गर्ने निर्णय गरेको हो।  ’शिक्षा र...