बुधबार ६ फाल्गुन, २०८२
फागुन ६ भक्तपुर , चुनावको मिति नजिकिँदै गर्दा भक्तपुर दुईमा नेकपा संयुक्तबाट उम्मेदवारी दिएका लोककृष्ण दाहालनै नेकपा (एमाले)मा प्रवेश गरि एमालेका उम्मेदवार महेश बस्नेतलाई जिताउन सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जाहेर गरेकाे छ ।
नेकपा संयुक्तबाट उम्मेदवारी दिएका दाहालले आज बुधबार एमालेका उम्मेदवार बस्नेतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएर एमाले पार्टीनै प्रवेश गरी एमाले उम्मेदवार बस्नेतलाई जिताउन सक्रियरूपमा लागि परेपछि एमाले उम्मेदवार बस्नेतले खुशी व्यक्त गरेका छन्।