शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्छाैं :- प्रधानमन्त्री ओली ,

बुधबार २८ कार्तिक, २०८१ Bichar Batika 2226

गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्छाैं :- प्रधानमन्त्री ओली ,

कार्तिक २८ जुम्ला , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बाेधन गर्नु हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने बताउनु भयाे ।

 प्रधानमन्त्री ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकाेमा खुसि व्यक्त गर्नुहुदै राकम कर्णालीमा सय शैयाकाे अस्पताल बनाउने प्रक्रिया सुरू भएकाे जानकारी गराउनु हुँदै प्रतिष्ठानमा आवश्यक सेेवा सुविधा नेपाल सरकारले उपलब्ध गराउन प्रतिबद्ध रहेकाे समेत बताउनु भयाे ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानको परिकल्पना देखिनै आफु जानकार रहेकाे र चुनाैतीका बीच विगतमा प्रधानमन्त्री हुदा चिकित्सा शिक्षा  आयाेगकाे बैठक बाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई  प्रथम दीक्षान्तसम्म आईपुगेकाेमा खुसी व्यक्त गर्दै दीक्षित विद्यार्थीहरूलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ - नयाँ कीर्तिमान कायम गर्न शुभकामना दिदै दुरदराजकाे जनताहरू लाई गुणस्तरीय स्वास्थ्य सेवा दिन समेेत आग्रह गर्नु भयाे ।

 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रथम दीक्षान्त समारोह बाट जनस्वास्थ्य ,नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पुुरा गरी ५८ जना विद्यार्थीहरू दीक्षित भएका थिय ।

मतहरू

Billykal

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/

Billykal

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/

Billykal

https://avto-yar.ru/bytovki-v-arendu-udobnoe-reshenie-dlya-strojki-i-dachi/

यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु