आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

उद्योग वाणिज्य संघको मुख्य आयाेजनामा कृषि प्रदर्शनी मेला हुदै ।

मंगलवार २५ भाद्र, २०८१ विचारवाटिका 1671


उद्योग वाणिज्य संघको मुख्य आयाेजनामा कृषि प्रदर्शनी मेला हुदै ।

भदौ २५ विराटनगर , उद्योग वाणिज्य संघ काेशी प्रदेशकाे मुख्य आयाेजनामा  यहि भदौ २७ गते देखि ३० गते सम्म विराटनगरमा कृषि प्रदर्शनी मेला हुने भएकाे छ ।
   मेलामा विभिन्न प्रकारको कृषि प्रवर्द्धनकाे लागि १५० वटा भन्दा धेरै  प्रदर्शनीकाे लागि स्टलहरू राखिने र मेला अवलोकन गर्न आउनेहरू लाई नि:शुल्क प्रवेशको व्यवस्था गरिने उद्योग वाणिज्य संघ काेशी प्रदेशको अध्यक्ष राजेन्द्र राउतले जानकारी राउनु भयाे ।
 कटहरी गाउँपालिकामा सरकारले निर्माण गरेकाे कृषि थाेक बजारपरिसरमा आयाेजना गरिने कृषि प्रदर्शनी मेलामा आधुनिक कृषि प्रविधि ,औजार ,मल, बिउविजन ,व्यावसायिक खेती प्रणाली ,खाद्यवस्तु ,बिषादी , कृषि अनुसन्धान भेटेनरी आदिबारे वास्तविक कृषकलाई जनकारी गराउनुकाे साथै पहाडी जिल्ला बाट संस्थागत रूपमा कृषि प्रदर्शनी मेला अवलोकन गर्न आउनेहरू लाई खान र आवसकाे पनि नि:शुल्क व्यवस्था समेत रहेकाे अध्यक्ष राउतले जानकारी गराउनु थयाे ।




मतहरू

can you buy propecia without a prescription

A third of postmenopausal bleeding is associated with common premalignant or malignant conditions of the endometrium e propecia 1 mg buy online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु