शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

तिम्सिनाकाे धेरै काेशिस सार्वजनिक ,

बुधबार ३० जेष्ठ, २०८१ विचारवाटिका 1775


तिम्सिनाकाे धेरै काेशिस सार्वजनिक ,

जेठ ३० काठमाडौं , गायक ,संगीतकार तथा गीतकार भूपेश तिम्सिनाकाे पछिल्लो गीत धेरै काेेशिस सार्वजनिक भएकाे छ, तिम्सिनाकै शब्द ,संगीत  र स्वर हरेकाे गीतकाे अडियो सगै भिडियो पनि सार्वजनिक भएकाे छ ।


 निशान घिमिरेको निर्देशन रहेकाे भिडियोमा स्मारिका ढकाल र सुरेश काेहलीलाई  फिचरिङ गराएकाे छ  भने भिडियोमा उत्तम हुमागाईकाे छायांकन ,सञ्जय अधिकारीकाे सम्पादन रहेकाे छ ।


भूपेशकाे अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकाे भिडियोमा  आफुले माया गर्ने मान्छे प्रतिकाे समर्पण भाव व्यक्त गरिएको  छ , लामाे समयदेखि अमेरिका बसाेबास गर्दै आहिरहेकाे तिम्सिनाले धेरै नेपाली गीत गाउनुकाे साथै केही हिन्दी गीतमा समेत स्वर दिएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु