शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

अनिवार्य पीसीआर नगराउन स्वास्थ्य मन्त्रालयको आग्रह

शुक्रबार २७ फाल्गुन, २०७८ विचारवाटिका 2109


अनिवार्य पीसीआर नगराउन स्वास्थ्य मन्त्रालयको आग्रह

फागुन २७ काठमाडौं, कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र खोप लगाइसकेका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुरमा अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गरेका हुन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु