बुधबार ९ बैशाख, २०८३ (Wednesday April 22, 2026)

चिरञ्जीवी डेरीकाे शुद्ध घ्यू अब Martis Online चाबहिलमा पनि उपलब्ध 

सोमबार ११ आश्विन, २०७८ विचारवाटिका 3199


चिरञ्जीवी डेरीकाे शुद्ध घ्यू अब Martis Online चाबहिलमा पनि उपलब्ध 

असाेज ११, काठमाडौं। चिरञ्जीवी डेरी उद्योग मन्थली न.पा.१ रामेछापमा उत्पादित शुद्ध घ्यू , पाेष्टकारी ,छुर्पी लगाएतका सामानहरू चारूमती स्वावलम्बी इन्भेष्टमेन्ट ग्रुप प्रा.ली. द्वारा संचालित Martis Online चाबहिलमा पनि उपलब्ध हुँदै आएकाे Martis Online का मार्केटिङ इन्चार्ज माेहन श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

चिरञ्जीवी डेरी उद्योगले विगतमा रामेछाप जिल्ला लगायत दाेलखाकाे चरिकोट बजार , सिन्धुलीको खुर्काेट बजारमा दहि ,दुध,घ्यू लगायत डेरीमा उत्पादित सामानहरू उपलब्ध हुँदै आहिरहेकाेमा अबदेखि चाबहिल स्थित Martis Online मा समेत उपलब्ध रहेको र मार्ग अनुसार उत्पादन लाई पनि वृद्धि गर्दै जाने लक्ष्य रहेकाे चिरञ्जीवी डेरीका सञ्चालक भानुभक्त श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु