मंगलवार १२ श्रावण, २०७८
श्रावण १२, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताएका छन् । मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताएका हुन ।
मन्त्री चौधरीले जनता समाजवादी पार्टीको (जसपा) आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने बताए । जसपाकी सांसद पुर्मति ढेंगामगरलाई सत्ता पक्षले नलुकाएको दाबी गर्दै मन्त्री चौधरीले सरकार गैरसंसदीय खेलमा नलाग्ने बताए ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरेको छ । यस्तै प्रदेश खेलकुद विकास नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।
online pharmacy cialis
Sale Generic Isotretinoin C.O.D. Website
https://nextadalafil.com/ prescription tadalafil online
cheap cialis pills for sale https://extratadalafill.com/
tadalafil dosage buy tadalafil
cheapest tadalafil cost cheap generic cialis for sale
emla cream and priligy tablets cotplets cialis farmacia precio
generic cialis online fast shipping tadalafil cost in canada
pharmacy tech online courses Trazodone
rx express pharmacy stockton ca american rx pharmacy
levitra images levitra for bph https://glevitrargu.com/
WefInfofs
finasteride without prescription uk