आईतवार ६ जेष्ठ, २०८१ (Sunday May 19, 2024)

बैशाख ७ देखि नवौं राष्ट्रिय कायक स्लाम च्याम्पियनसिप सूरु 

सोमबार २३ चैत्र, २०७७ विचारवाटिका 2513


बैशाख ७ देखि नवौं राष्ट्रिय कायक स्लाम च्याम्पियनसिप सूरु 

चैत २३, काठमाडौं । नवौं राष्ट्रिय कायक स्लाम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप २०७८ बैशाखमा र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा हुने भएको छ ।

बैशाख ७ देखि ९ गतेसम्म च्याम्पियनसिप हुने आयोजकले जनाएको छ ।

खोला सम्बन्धी प्रतियोगिता तथा गतिविधिहरु कोरोना भाइरसको महामारी पछि सूस्ताइरहेको समयमा नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज र हिमालयन रिभर गाइड एशोसिएसन तथा नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघको बैठकले सुस्ताएको खोलाहरुको खेल गतिविधिलाई अगाडि बढाउने निर्णय अनुसार च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीप गौतमले जानकारी दिए ।

त्रिशुली नदीमा तीनदिने च्याम्पियनसिप आयोजना हुनेछ । जसका लागि आयोजकले टिम दर्ताका लागि आह्वान गरिसकेको छ ।




मतहरू

Cialis

Fml

brersuaby

women use viagra

ivermec

Viagra Bilder Lustig

Oblicle

http://buystromectolon.com/ - ivermectin cats

Lizanna

http://buytadalafshop.com/ - Cialis

is gabapentin a narcotic

Discount Generic Dutasteride Real

hydroxychloroquine cost at costco

achat de vrai viagra

gabapentin dose

Canadian Pharcharmies

ear infection z pack

Buy No Prescription Dyazide

vortunk

finpecia usa

reimect

Prednisone Priligy And Cialis


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु