बिहीबार १३ फाल्गुन, २०७७
काठमाडौं, फागुन १३
बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरेको हो।
बढुवा भएका दुबै जनालाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका छन्।।
घटना अनुसन्धानमा उनले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधान कार्यालयले उनीहरूलाई बुधबार बढुवाको निर्णय गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए।
भागरथी घटनाको अनुसन्धानमा संलग्न अन्य पाँच जना प्रहरीहरू पनि पुरस्कृत भएका छन्।
पुरस्कृत हुनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरबन्दी भएका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर छन्।
बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको थियो।
प्रहरीले १३ दिनमै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको थियो।
https://buystromectolon.com/ - Stromectol
http://buypropeciaon.com/ - finasteride buy online
cialis more sensitive
Colchicine Buy In Canada
cialis cost tadalafil liquid
side effects of tadalafil https://nextadalafil.com/
tadalafil price walmart where to buy cialis without prescription
https://extratadalafill.com/ tadalafil online with out prescription
Unsugs Levitra Most simply on the cognitive side is distraction.
tadalafil brands tadalafil cost in canada
cheapest tadalafil cost where to buy generic cialis online safely
preeplern
best site to buy cialis online