आईतवार २१ भाद्र, २०८३ (Sunday September 06, 2026)

साना र मध्य पुँजी भएका सवारी व्यवसायी फेरि राजनीतिक तरलताको शिकार 

बिहीबार २९ माघ, २०७७ विचारवाटिका 3335


साना र मध्य पुँजी भएका सवारी व्यवसायी फेरि राजनीतिक तरलताको शिकार 

 

माघ २९, काठमाडौं । संसद विघटनको कारण पक्ष र विपक्षमा पछिल्ला दिनमा देशभर दैनिक राजनीतिक कार्यक्रमहरु हुँदैछन् । त्यसले गर्दा लामो दूरीका सवारीलाई राहत मिलेको छ भने छाटो दूरीका सवारीले आहत व्यहोर्नु परेको छ । 

विभिन्न दल र सूमहका आमसभा, विरोध कार्यक्रम, कार्यकर्ता भेला लगायतका कार्यक्रमहरु काठमाडौं, विराटनगर, जनकपुर, चितवन, बुटवल, दाङ, सुर्खेत र धनगढी लगायतका सहरमा भइरहेका छन् ।

दलहरुले शक्ति प्रदर्शन गर्ने होडबाजीमा हजारौंलाई गाउँबाट शहर र शहरहरुबाट अन्य शहरहरुमा लैजाने गरेकाले लामो तथा मध्यम दूरीमा चल्ने बसका धनीले राहत पाएका छन् । तर शहरभित्र मात्रै चल्ने सवारीले भने निकै सास्ती ब्यहोर्न परेको छ ।
सरकारी तथ्यांकअनुसार शहरभित्र र छोटो दूरीमा चल्ने सवारी डेढ लाखभन्दा बढी छन् । देशभर लामो तथा मध्यम दूरीमा चल्ने करिब एक लाख सार्वजनिक सवारी साधन छन् । चैतदेखि दशैंअघिसम्म थन्किन पुगेका सार्वजनिक सवारीको सेवा तथा व्यवसाय विस्तारै लयमा फर्किँदै थिए ।

तर यहीबेलाको राजनीतिक घटनाक्रमले यातायात व्यवसायमा नयाँ खालको परिस्थिति सिर्जना भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

‘साना र मध्य पुँजी भएका व्यवसायी फेरि राजनीतिक तरलताको शिकार हुने अवस्था आएको छ’, उनी भन्छन्, ‘राजनीतिक कार्यक्रम बाक्लिँदा लामो दूरीमा चल्ने सवारीले राहत पाएपनि छोटो दूरीका सवारी धनीहरु आहत भएका छन् ।’
 




मतहरू

syloary

https://buysildenshop.com/ - viagra online without a prescription

Cialis

cialis makes you last longer

fagmerb

gabapentin dogs

vortunk

propecia amazon

azithromycin coronavirus

Priligy Side Effects

Jerheilltuyb

where to get tadalafil https://extratadalafill.com/

side effects of tadalafil

tadalafil https://extratadalafill.com/

Vombodng

https://cialisbusd.com/ tadalafil dosage

Jerheillgbgk

https://extratadalafill.com/ where to get tadalafil

Purfpourl

Pedsaumuse Brand Cialis Non Prescription Needed http://alevitrasp.com

Zebouch

The remaining of blood is plasma a solution of water proteins sugar salts hormones lipids and vitamins. Bwztkt hydroxychloroquine for sale online Cialis 20mg Avis

CkanIcoms

gsk levitra coupon levitra versus cialis

EaaqSourn

the pharmacy store apopka fl dilaudid online pharmacy

JyhAbsonsepe

trustworthy canadian pharmacy canadian pharmacy tylenol 3

Nndenswata

no prescription levitra buy online levitra usa https://xclevitradb.com/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु